back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ मंसिर २७ मंगलवार

855 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (मंसिर २७ गते, डिसेम्बर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७६ पैसा र विक्रिदर १३२ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ४२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ७९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैया ७२ पैसा र विक्रिदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.76 132.36
EUR (European Euro)
1 139.12 139.75
GBP (UK Pound Sterling)
1 161.72 162.45
CHF (Swiss Franc)
1 141.18 141.82
AUD (Australian Dollar)
1 89.40 89.81
CAD (Canadian Dollar)
1 96.44 96.88
SGD (Singapore Dollar)
1 97.44 97.89
JPY (Japanese Yen)
10 9.64 9.68
CNY (Chinese Yuan)
1 18.89 18.98
SAR (Saudi Arabian Riyal)
1 35.04 35.20
QAR (Qatari Riyal)
1 36.06 36.22
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.87 36.04
MYR (Malaysian Ringgit)
1 29.83 29.97
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 12.76 12.82
DKK (Danish Kroner)
1 18.71 18.79
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.55 431.51
BHD (Bahrain Dinar)
1 349.51 351.11

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ मंसिर २७ मंगलवार ०७:३३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...