back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ मंसिर २६ सोमवार

687 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (मंसिर २६ गते, डिसेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३४ पैसा र विक्रिदर १३१ रुपैयाँ ९४ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३३ पैसा र विक्रिदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैया ९८ पैसा र विक्रिदर १६१ रुपैयाँ ७२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 12, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.34 131.94
EUR (European Euro)
1 138.33 138.96
GBP (UK Pound Sterling)
1 160.98 161.72
CHF (Swiss Franc)
1 140.55 141.19
AUD (Australian Dollar)
1 89.26 89.67
CAD (Canadian Dollar)
1 96.21 96.65
SGD (Singapore Dollar)
1 97.08 97.52
JPY (Japanese Yen)
10 9.62 9.66
CNY (Chinese Yuan)
1 18.88 18.96
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
QAR (Qatari Riyal)
1 35.89 36.06
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.76 35.92
MYR (Malaysian Ringgit)
1 29.82 29.95
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 18.60 18.68
HKD (Hong Kong Dollar)
1 16.87 16.95
KWD (Kuwaity Dinar)
1 428.24 430.19
BHD (Bahrain Dinar)
1 348.38 349.97

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ मंसिर २६ सोमवार ०७:५२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...