back
CTIZAN AD

विश्वकप फाइनलमा अर्जेन्टिना विजयी (तस्बिरसहित)

वि.सं.२०७९ पुस ४ सोमवार

864 

shares

काठमाडौँ । कतारमा सम्पन्न फिफा विश्वकपको आइतबार भएको फाइनल खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।

लुसैल स्टेडियममा आइतबार राति भएको उक्त फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।

तस्बिर एएफपी

 

वि.सं.२०७९ पुस ४ सोमवार १२:४३ मा प्रकाशित