back
CTIZAN AD

राप्रपा अध्यक्ष लिङ्देन पनि बालकोटमा

वि.सं.२०७९ पुस १० आइतवार

1.9K 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई दल मिलेर सातदिनभित्रमा सरकार गठनका लागि गरेको आव्हानको समयसीमा आज अपरान्ह ५ बजे सकिर्दैछ ।

यसबीचमा कांग्रेस–एमाले लगायतका दलहरु आफ्नो नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउने दौडधुपमा लागि रहेका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि बालकोट पुगेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनी राजनीतिक छलफलका लागि बालकोट पुगेका हुन् ।

राप्रपाका तर्फबाट प्रत्यक्ष र समानुपातिक गरी १४ जना सांसद छन् । साथै माओवादीका शिर्ष नेताहरु पनि बालकोटमै छलफलमा रहेको बताइएको छ ।

शनिबारसम्म सत्ता गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने र त्यसमा साना दल पनि सामेल हुने विषयमा छलफल भइरहेका बेला आइतबार बिहान भने गठबन्धनबीच भने राष्ट्रपति र प्रधानमन्त्रीका विषयमा सहमत नजुट्दा गठबन्धन तोडिनेतर्फ पुगेको छ ।

वि.सं.२०७९ पुस १० आइतवार १४:२३ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...