काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिबेशन पुस २५ गतेका लागि आव्हान गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिबेशन आव्हान गर्ने संबैधानिक व्यवस्था बमोजिम राष्ट्रपतिले पुस २५ गते दिउँसो १ बजेका लागि अधिबेशन आव्हान गरेकी हुन् ।
वि.सं.२०७९ पुस १२ मंगलवार १६:३६ मा प्रकाशित






























