back
CTIZAN AD

माछापुच्छ्रेले ल्यायो EMV चिप कार्ड

वि.सं.२०७३ चैत २२ मंगलवार

948 

shares

EMV-Card
माछापुच्छ्रे  बैंकले आफ्ना ग्राहकहरुलाई EMV चिप कार्ड जारी गरेको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्येश्य बमोजिम चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याईएको हो । बैकले हालसम्म Magnetic Stripe प्रविधिका कार्डहरु जारी गर्दै आइरहेको थियो ।

बैकले EMV चिप कार्ड मार्फत नगदरहित (cashless) कारोबारलाई प्रोत्साहन गर्नेे बताएको छ ।

यस बैकले ५६ शाखा कार्यालय मार्फत सम्पुर्ण बैँकिङ्ग सेवा प्रदान गर्नुका साथै डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा माग गर्नासाथ तुरुन्त पाइने इन्स्ट्यान्ट डेबिट कार्ड उपलब्ध गराउदै आएको छ । साथै, यस बैंकबाट जारी भएको डेबिट कार्ड प्रयोग गरी यसै बैकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने तथा नेपाल भित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटीएमबाट रकम झिक्दा बढीमा रु. ३० मात्र लाग्ने समेत बैंकले जानकारी गराएको छ ।

साथै, बैकले आफ्ना ग्राहकहरुलाई नजिकको शाखामा सम्पर्क राखी आफूसँग भएको Magnetic Stripe Card (डेबिट/क्रेडिट/प्रिपेड कार्ड) लाई चिपमा आधारित कार्डमा परिवर्तन गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७३ चैत २२ मंगलवार ०६:४१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...