back
CTIZAN AD

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

वि.सं.२०७९ पुस १५ शुक्रवार

762 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

राजदूत श्रीवास्तव प्रधानमन्त्रीलाई भेटन् शुक्रबार बिहान बालुवाटारस्थित निवासमा पुगेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको बताइएको छ ।

May be an image of 4 people and indoor

मोदीले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनासाथ ट्विटरमार्फत् बधाई दिएका थिए भने शुक्रबार बिहान राजदूतमार्फत् बधाईपत्र पठाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

 

वि.सं.२०७९ पुस १५ शुक्रवार १४:०९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...