back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ पुस १८ सोमवार

816 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (पुष १८ गते, जनवरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । आइतबारको तुलनामा आज डलरको भाउमा केही पैसाले घटेको छ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ३६ पैसा र विक्रिदर १४२ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा युरोको भाउ ५८ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५९ रुपैया ७६ पैसा र विक्रिदर १६० रुपैयाँ ४९ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ५१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.06 132.66
EUR (European Euro)
1 141.36 142.00
GBP (UK Pound Sterling)
1 159.76 160.49
CHF (Swiss Franc)
1 142.83 143.48
AUD (Australian Dollar)
1 89.99 90.39
CAD (Canadian Dollar)
1 97.45 97.90
SGD (Singapore Dollar)
1 98.55 99.00
JPY (Japanese Yen)
10 10.07 10.12
CNY (Chinese Yuan)
1 19.14 19.23
SAR (Saudi Arabian Riyal)
1 35.14 35.30
QAR (Qatari Riyal)
1 36.02 36.18
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 29.98 30.12
KRW (South Korean Won)
100 10.46 10.51
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 431.82 433.78
BHD (Bahrain Dinar)
1 350.25 351.84

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस १८ सोमवार ०८:२४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...