back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ पुस २० बुधवार

840 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (पुष २० गते, जनवरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रिदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ६३ पैसा र विक्रिदर १४० रुपैयाँ २६ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५७ रुपैया ८७ पैसा र विक्रिदर १५८ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.32 132.92
EUR (European Euro)
1 139.63 140.26
GBP (UK Pound Sterling)
1 157.87 158.59
CHF (Swiss Franc)
1 141.22 141.86
AUD (Australian Dollar)
1 88.89 89.30
CAD (Canadian Dollar)
1 97.15 97.59
SGD (Singapore Dollar)
1 98.43 98.88
JPY (Japanese Yen)
10 10.15 10.19
CNY (Chinese Yuan)
1 19.16 19.25
SAR (Saudi Arabian Riyal)
1 35.20 35.36
QAR (Qatari Riyal)
1 36.22 36.39
THB (Thai Baht)
1 3.85 3.86
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 30.03 30.17
KRW (South Korean Won)
100 10.35 10.40
SEK (Swedish Kroner)
1 12.56 12.61
DKK (Danish Kroner)
1 18.77 18.86
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 432.05 434.01
BHD (Bahrain Dinar)
1 350.96 352.55

आज डलरको भाउमा गिरावट, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस २० बुधवार ०८:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...