back
CTIZAN AD

श्रम स्वीकृति बिनै विदेशी खेलाडी भित्राएको भन्दै अख्तियारले काट्यो राखेपलाई पत्र

वि.सं.२०७९ पुस २० बुधवार

651 

shares

काठमाडौं । विदेशी खेलाडीलाई श्रम स्वीकृति र अनुमति नलिइकन नेपाल भित्राइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र काटेको छ ।

आयोगले नेपाल टि २० लिगमा ७ दिनभित्रमा छानबिन गर्दै सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन भन्दै पत्र काटेको हो ।

‘त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदान, किर्तीपुरमा संचालन भइरहेको नेपाल टि–२० क्रिकेट लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडीबाट बिना श्रम स्वीकृति तथा अनमुति बिना नै क्रिकेट खेल संचालन गरिएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा ७ (सात) दिनभित्र सम्बद्ध कागजात सहितको राय प्रतिक्रिया यस आयोगको महाशाखा नं ९ मा प्राप्त हुनेगरी उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ अख्तियारको पत्रमा भनिएको छ ।

 

वि.सं.२०७९ पुस २० बुधवार १३:१४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...