back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डकाे विश्वास– रास्वपाले समर्थन फिर्ता लिँदैन

वि.सं.२०७९ माघ १९ बिहीवार

699 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले यस्ताे बताएका हुन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास प्रचण्डले व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा भएको स्थायी समितिको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीकाे प्रश्नमा उनले भने, ‘सरकार केही हुँदैन, मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन ।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको रास्वपाको सरकारबारे निर्णय लिन केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने भन्ने विषयमा निर्णय लिने नेताहरूकाे भनाइ छ ।

वि.सं.२०७९ माघ १९ बिहीवार १८:०३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...