back
CTIZAN AD

प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ परे त ? (सूचीसहित)

वि.सं.२०७९ माघ १९ बिहीवार

885 

shares

काठमाडौं । नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि काजसरूवा गरेका ४२ र नयाँ ५३ जनाको सरूवा गरेको हो ।

सार्वजनिक सूची अनुसार नेपाल प्रहरी पहरागण सामाखुसीका कोमल शाह जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका खड्ग बहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा पोखरामा सरुवा भएका छन् ।

वि.सं.२०७९ माघ १९ बिहीवार १८:५३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...