back
CTIZAN AD

बुढानिलकण्ठमा सुतेकै अवस्थामा मृत भेटिए एक युवा

वि.सं.२०७९ माघ २६ बिहीवार

819 

shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन शान्तीटोलमा एक युवा कोठामै सुतेको अवस्थामा मृत भेटिएका छन् ।

सोहि ठाउँमा डेरा गरी बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ का २४ वर्षीय होम बहादुर गुरुङ आफ्नै कोठामा सुतेकै अवस्थामा बिहीबार मृत फेला परेका छन् ।

त्यस्तै गोरखा, भिमसेन थापा गाउँपालिका–१ मसेल बस्ने ४९ वर्षीय सुक बहादुर सार्की आफ्नो घरको पिढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार १८:०३ मा प्रकाशित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...