back
CTIZAN AD

हुन्डाइको कोना र आयोनिक फाइभ खरिदमा आकर्षक उपहार अफर

वि.सं.२०७९ फागुन २ मंगलवार

864 

shares

काठमाडौंं । हुन्डाईको विद्युतीय गाडी कोना इभी र आयोनिक फाइभको खरिदमा वासिङ मेसिन निःशुल्क पाइने भएको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक फाइभ इभीको खरिदमा नयाँ अफर ल्याएको हो ।

कम्पनीले ‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नामक अफर योजना ल्याएको हो । कम्पनीका अनुसार कोना इभी र आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड वोस्कको वासिङ मेसिन पाउनेछन् ।

विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । कम्पनीले देशभर १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ ।

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:२९ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...