back
CTIZAN AD

बिवाह बन्धनमा बाँधिदै अभिनेत्री सुरक्षा पन्त

वि.सं.२०७९ फागुन ५ शुक्रवार

789 

shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनले झापाका अभिनेता मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका पन्त र सुवेदीले यहि फागुन २५ गते परिवारका र आफन्तका बीच चितवनमा बिवाह गर्ने बताएका छन् ।

नेपाली सिने क्षेत्रकी सफल नायिका मानिने बुटवलकी पन्त सन् २०१५ मा ‘अझै पनि’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् ।

उनी हाल पोइट आइडलमा जजको रुपमा रहेकी छन् भने फिल्म ‘अन्तराल’बाट फिल्म क्षेत्रमा डेव्यु गरेका उनका प्रेमी मानव हाल सर्ट फिल्महरुको निर्देशन गरिरहेका छन् ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १७:२० मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...