back
CTIZAN AD

सुनको भाउ निरन्तर ओरालोतिर, आज कति छ त बजार भाउ ?

वि.सं.२०७९ फागुन ९ मंगलवार

834 

shares

काठमाडौं । सुनको भाउ केही दिनयता निरन्तर ओरालो लाग्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको बजारमा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबारको बजारमा २०० ले घटेर प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १३:५१ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...