back
CTIZAN AD

फेवातालमा डुंगा पल्टिदा ६ जना घाईते, एक गम्भीर

वि.सं.२०७९ फागुन २० शनिवार

1K 

shares

पोखरा । फेवातालमा डुंगा पल्टिदा ६ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ६ जना सवार उक्त डुंगा  हावाहुरीका कारण अनियन्त्रित भएर पल्टिँदा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी गम्भीर घाईते भएको र अन्य पाँचजना सामान्य रहेका छन् । गिरीलाई तालबाट बेहोस अवस्थामा निकालिएको थियो ।

घाईतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेहरु एकै परिवारको रहेको बताइएको छ ।

वि.सं.२०७९ फागुन २० शनिवार १७:४९ मा प्रकाशित

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...