back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ चैत ६ सोमवार

882 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (चैत ६ गते, मार्च २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रिदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैया ५९ पैसा र विक्रिदर १४१ रुपैयाँ २३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ४१ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४८ पैसा र विक्रिदर १६१ रुपैयाँ २१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.79 132.39
EUR (European Euro)
1 140.59 141.23
GBP (UK Pound Sterling)
1 160.48 161.21
CHF (Swiss Franc)
1 142.32 142.97
AUD (Australian Dollar)
1 88.25 88.65
CAD (Canadian Dollar)
1 95.99 96.43
SGD (Singapore Dollar)
1 98.34 98.78
JPY (Japanese Yen)
10 10.00 10.04
CNY (Chinese Yuan)
1 19.14 19.22
SAR (Saudi Arabian Riyal)
1 35.09 35.25
QAR (Qatari Riyal)
1 35.98 36.14
THB (Thai Baht)
1 3.86 3.88
AED (UAE Dirham)
1 35.88 36.05
MYR (Malaysian Ringgit)
1 29.38 29.52
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 12.55 12.61
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 16.79 16.87
KWD (Kuwaity Dinar)
1 429.98 431.94
BHD (Bahrain Dinar)
1 349.58 351.17

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ चैत ६ सोमवार ०७:५८ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...