back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ चैत १० शुक्रवार

816 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुृक्रबार (चैत १० गते, मार्च २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ६३ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३४ पैसा र विक्रिदर १६२ रुपैयाँ ०८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ८४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 24, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.33 131.93
EUR (European Euro)
1 142.81 143.46
GBP (UK Pound Sterling)
1 161.34 162.08
CHF (Swiss Franc)
1 143.25 143.90
AUD (Australian Dollar)
1 88.19 88.59
CAD (Canadian Dollar)
1 96.00 96.44
SGD (Singapore Dollar)
1 98.98 99.43
JPY (Japanese Yen)
10 10.01 10.05
CNY (Chinese Yuan)
1 19.23 19.32
SAR (Saudi Arabian Riyal)
1 34.96 35.12
QAR (Qatari Riyal)
1 36.08 36.24
THB (Thai Baht)
1 3.85 3.87
AED (UAE Dirham)
1 35.76 35.92
MYR (Malaysian Ringgit)
1 29.73 29.86
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.17 19.26
HKD (Hong Kong Dollar)
1 16.73 16.81
KWD (Kuwaity Dinar)
1 429.08 431.05
BHD (Bahrain Dinar)
1 348.22 349.81

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ चैत १० शुक्रवार ०८:४३ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...