back
CTIZAN AD

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

वि.सं.२०७९ चैत १० शुक्रवार

792 

shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज दिउँसो विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने बाग्मती प्रदेश सभाको बैठकबाट मुख्मन्त्री जम्मकट्टेलले विश्वासको मत लिने भएका हुन् ।

यसअघि बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका सांसद उपस्थित नभएपछि आजका लागि बैठक सारिएको थियो । नेपाली कांग्रेसका सांसदहरुले मुख्यमन्त्री जम्मकट्टेलले आफुहरुसँग सल्लाह नगरि विश्वासको मत लिन बैठक बोलाएको भन्दै अससन्तुष्टि जनाएका थिए ।

बागमती प्रदेशमा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेसले मुख्मन्त्रीमा दावी गर्दै आएको छ । यद्यपी पार्टीका सभापति शेरबहादुर देउवाको निर्देशनपछि पहिलो चरणमा मुख्यमन्त्रीमा जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले गठबन्धन दलहरुभित्र भएको सहमति अनुसार आफुले विश्वासको मत पाउनेमा ढुक्क रहेका छन् ।

गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्मकट्टेलले पुन : विश्वासको मत लिन लागेका हुन् ।

वि.सं.२०७९ चैत १० शुक्रवार ०९:१७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...