back
CTIZAN AD

माओवादी केन्द्र त्यागेर जनमतमा प्रवेश गरे नेता कुशवाहा

वि.सं.२०७९ चैत १५ बुधवार

795 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा सिके राउत नेतृत्वको पार्टीमा प्रवेश गरेका छन् ।

कुशहावाले बुधबार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका थिए ।

बारा २ बाट जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा जनमत पार्टीका तर्फबाट कुशहावा उम्मेदवार हुने निश्चित भएको छ ।

No photo description available.

२०६४ मा संविधान सभा सदस्यमा निर्वाचित भएका कुशहवा गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा २ मा रामसहाय यादवबाट पराजित भएका थिए । कुशहावा जनमत पार्टीका तर्फबाट सोहि क्षेत्रमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

यसअघि सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिके राउतबाट पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट निर्वाचन लड्ने तयारीमा छन् । बारा २ मा कुशहावा र उपेन्द्र यादवबीच प्रतिश्प्रर्धा हुने देखिएको छ ।

 

 

वि.सं.२०७९ चैत १५ बुधवार १२:३८ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...