back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ चैत २६ आइतवार

843 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (चैत २६ गते, अप्रिल ९ को) बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ६५ पैसा र विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६२ पैसा र विक्रिदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.72 131.32
EUR (European Euro)
1 142.65 143.31
GBP (UK Pound Sterling)
1 162.62 163.36
CHF (Swiss Franc)
1 144.53 145.19
AUD (Australian Dollar)
1 87.38 87.78
CAD (Canadian Dollar)
1 96.82 97.26
SGD (Singapore Dollar)
1 98.29 98.74
JPY (Japanese Yen)
10 9.93 9.97
CNY (Chinese Yuan)
1 19.03 19.12
SAR (Saudi Arabian Riyal)
1 34.84 35.00
QAR (Qatari Riyal)
1 35.76 35.92
THB (Thai Baht)
1 3.84 3.86
AED (UAE Dirham)
1 35.59 35.76
MYR (Malaysian Ringgit)
1 29.69 29.83
KRW (South Korean Won)
100 9.93 9.97
SEK (Swedish Kroner)
1 12.53 12.58
DKK (Danish Kroner)
1 19.14 19.23
HKD (Hong Kong Dollar)
1 16.65 16.73
KWD (Kuwaity Dinar)
1 426.08 428.03
BHD (Bahrain Dinar)
1 346.76 348.35

कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ चैत २६ आइतवार ०७:१९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...