back
CTIZAN AD

राष्ट्रपतिलाई उपचारका लागि दिल्ली लगिदैं

वि.सं.२०८० वैशाख ६ बुधवार

870 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजान लागिएको छ ।

केही दिनदेखि पेटमा समस्या आएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदै आएका राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएपछि थप उपचारका लागि दिल्ली लैजान लागिएको हो ।

मंगलबार बिहान फलोअपका लागि शिक्षण अस्पतालमा पुगेका राष्ट्रपति पौडेललाई त्यहि भर्ना गरेर उपचार गरिएको थियो । राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् दिल्ली लैजान लागिएको हो ।

वि.सं.२०८० वैशाख ६ बुधवार ०९:१२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...