back
CTIZAN AD

रवि लामिछाने भन्छन्-चौतर्फि प्रहार र लान्छनाको जवाफ चितवन २ का जनताले दिनुभएको छ

वि.सं.२०८० वैशाख १३ बुधवार

822 

shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य रवि लामिछानले आफुमाथि लागेका तमाम लान्छना र चौतर्फि प्रहारको जवाफ चितवन २ का जनताले दिएको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभामा निर्वाचित लामिछानेले चितवन २ का मतदातालाई धन्यवाद दिँदै राजनीतिलाई भुँइमान्छेसँग जोड्ने र मुलुकलाई समृद्द बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने समेत बताएका छन् ।

‘चौतर्फि प्रहार र लान्छनाको लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनु हुन प्रतिस्प्रर्धी दल/उम्मेदवार र तिनका नेता कार्यकर्ता समक्ष आग्रह गर्दछु ।’ लामिछानेले सामाजिक संजालमा लेखेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा परेपछि उनको सांसद पद खारेज भएको थियो ।

उनको सांसद पद खारेज भएसँगै प्रक्रिया पुर्याएर पुनः नेपाली नागरिकता लिएपछि उनी बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने पुन ः सोहि क्षेत्रबाट सांसद पदमा निर्वाचित भएका हुन् ।

वि.सं.२०८० वैशाख १३ बुधवार १०:५३ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...