back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०८० वैशाख २० बुधवार

810 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (बैशाख २० गते, मइ ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ४० पैसा र विक्रिदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको भाउ ४० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १५ पैसा र विक्रिदर १६३ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ५६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for May 3, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.72 131.32
EUR (European Euro)
1 143.40 144.06
GBP (UK Pound Sterling)
1 163.15 163.90
CHF (Swiss Franc)
1 145.65 146.32
AUD (Australian Dollar)
1 87.48 87.88
CAD (Canadian Dollar)
1 96.32 96.76
SGD (Singapore Dollar)
1 97.87 98.32
JPY (Japanese Yen)
10 9.52 9.56
CNY (Chinese Yuan)
1 18.91 19.00
SAR (Saudi Arabian Riyal)
1 34.86 35.02
QAR (Qatari Riyal)
1 35.77 35.94
THB (Thai Baht)
1 3.83 3.84
AED (UAE Dirham)
1 35.59 35.75
MYR (Malaysian Ringgit)
1 29.28 29.42
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.24 19.33
HKD (Hong Kong Dollar)
1 16.65 16.73
KWD (Kuwaity Dinar)
1 426.42 428.38
BHD (Bahrain Dinar)
1 346.71 348.30

मंगलबारको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०८० वैशाख २० बुधवार ०७:४२ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...