back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख २१ बिहीवार

960 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (बैशाख २१ गते, मइ ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६२ पैसा र विक्रिदर १३१ रुपैयाँ २२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया १० पैसा र विक्रिदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरोको भाउ ४० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३५ पैसा र विक्रिदर १६४ रुपैयाँ १० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.62 131.22
EUR (European Euro)
1 144.10 144.76
GBP (UK Pound Sterling)
1 163.35 164.10
CHF (Swiss Franc)
1 146.95 147.62
AUD (Australian Dollar)
1 87.06 87.46
CAD (Canadian Dollar)
1 95.85 96.29
SGD (Singapore Dollar)
1 98.05 98.50
JPY (Japanese Yen)
10 9.64 9.68
CNY (Chinese Yuan)
1 18.90 18.98
SAR (Saudi Arabian Riyal)
1 34.83 34.99
QAR (Qatari Riyal)
1 35.75 35.91
THB (Thai Baht)
1 3.84 3.85
AED (UAE Dirham)
1 35.57 35.73
MYR (Malaysian Ringgit)
1 29.33 29.47
KRW (South Korean Won)
100 9.80 9.84
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.35 19.43
HKD (Hong Kong Dollar)
1 16.64 16.72
KWD (Kuwaity Dinar)
1 426.42 428.38
BHD (Bahrain Dinar)
1 346.43 348.02

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

 

 

वि.सं.२०८० वैशाख २१ बिहीवार ०७:३८ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...