back
CTIZAN AD

एनआरएनए र दूतावासको सहकार्यमा नर्वेमा घुम्ती सेवा संचालन हुने

वि.सं.२०८० वैशाख ३१ आइतवार

843 

shares

प्रेम परियार, नर्बे । नेपाली दूतावास डेनमार्कले नर्वेमा घुम्ती सेवा सन्चालन गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) नर्वे र नेपाली दूतावास डेनमार्कको सहकार्यमा ओस्लोमा आयोजित दूतावासको दोश्रो पटक घुम्ती सेवा संचालन हुने भएको हो ।

यही मई १९/२० तारिक एनआरएनए नर्वेको कार्यलय ओस्लोमा प्रभावकारी तवरले सेवा सम्पन्न गर्नका लागी संघले आफनो पेजमार्फÞत सामाजिक संजाल फÞेसबुकमा समेत जानकारी गराईसकेको छ ।

यस पटक नेपाली दूतावासका डेनमार्कबाट उपप्रमुख तीर्थराज अर्यालले दूतावासको सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नर्वेस्थित नेपाली समाजको आवश्यकता र एनआरएनए नर्वेको निरन्तर सामाजिक सेवा दिने उद्धेश्य अनुरुप घुम्ती सेवाको संयोजन गरिएको हो ।

घुम्ती सेवाको लागि आफनो पेज मार्फत्  निश्चित समय रखिएकोले एनआरएन नर्बेद्वारा जारी सूचना अनुसारको समयमा मात्र सेवा उपलब्ध गर्ने महासचिव बिष्णु गौतमले जानकारी दिएका छन् ।

एनआरएनए नर्वेले विभिन्न नेपाली संघ संस्थासंग हातेमालो गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन एनआरएनए नर्वे प्रतिवद्ध रहेको बताउँदै कार्यक्रममा सहयोगका लागि सम्पूर्णमा आव्हान समेत गरेको छ।

वि.सं.२०८० वैशाख ३१ आइतवार १५:४७ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...