back
CTIZAN AD

माग पुरा नभए नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिने

वि.सं.२०८० जेठ ३ बुधवार

786 

shares

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा देखिएको छ । उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।

उन्मुक्ति पार्टीले आवश्यक परे नेपाल बन्दसम्म गर्ने चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए ।

उनले बताएअनुसार मागहरु पुरा नभए पाँच गतेदेखि देशैभरि प्रदर्शन र ६ गतेदेखि नेपाल बन्दको कार्यक्रम गर्ने तयारी भएको जनाए ।

आन्दोलनमा देखिएको उन्मुक्तिले माग पुरा नभएको खण्डमा सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने बताएको छ । उन्मुक्ति पार्टीले तीन दिनभित्र आफ्ना माग सम्बोधन नभए समर्थन फिर्तासँगै आन्दोलन गर्ने बताए ।

वि.सं.२०८० जेठ ३ बुधवार १६:४७ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...