back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ ७ आइतवार

993 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ ७ गते, मइ २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ४९ पैसा र विक्रिदर १४३ रुपैयाँ १४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ०१ पैसा र विक्रिदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.96 132.56
EUR (European Euro)
1 142.49 143.14
GBP (UK Pound Sterling)
1 164.01 164.75
CHF (Swiss Franc)
1 146.28 146.95
AUD (Australian Dollar)
1 87.82 88.22
CAD (Canadian Dollar)
1 97.91 98.36
SGD (Singapore Dollar)
1 98.10 98.55
JPY (Japanese Yen)
10 9.56 9.60
CNY (Chinese Yuan)
1 18.84 18.93
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.21 36.38
THB (Thai Baht)
1 3.84 3.85
AED (UAE Dirham)
1 35.94 36.10
MYR (Malaysian Ringgit)
1 29.08 29.21
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.55 12.60
DKK (Danish Kroner)
1 19.13 19.22
HKD (Hong Kong Dollar)
1 16.88 16.96
KWD (Kuwaity Dinar)
1 429.53 431.48
BHD (Bahrain Dinar)
1 350.05 351.64

आज डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० जेठ ७ आइतवार ०७:३७ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...