back
CTIZAN AD

एमाले अध्यक्ष ओलीको टिप्पणी : सरकार पूर्ण असफल भइसक्यो

वि.सं.२०८० जेठ ७ आइतवार

933 

shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार सबै हिसाबले असफल भएको टिप्पणी गरेका छन् । सरकारले देखाएका सबै सपना झुटा सावित भएको उनले बताए ।

“आर्थिक बृद्धिदर आठ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएकोमा दुई प्रतिशत पनि नपुग्ने अवस्थामा छ । पोहोर साल बजेट पेश गर्दा आठ प्रतिशत पुर्‍याउँछौं भनेको होइन ?”, सरकारलाई प्रश्न गर्दै उनले भने, “त्यसबेला मैंले बोलेको थिएँ, त्यसको आधा पुर्‍याएर देखाउनु । जसरी तपाईं काम गर्दै हुनुहुन्छ, यसले अगाडि जाँदैन । आयव्ययको अनुमान के भयो ? सबै हावादारी ठहरिए ।”

ओलीले शान्ति सुरक्षा दिन सरकार असफल देखिएको बताए । उनले झापामा आफुँमाथि आक्रमण हुँदा सरकार मुखदर्शक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तामुखी नीतिका कारण देश असफलतातिर गएको उनको टिप्पणी छ । उनले प्रचण्डको नेतृत्व क्षमतामाथि पनि प्रश्न गरेका छन् ।

वि.सं.२०८० जेठ ७ आइतवार १३:५५ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...