back
CTIZAN AD

हिमाल सफाईका क्रममा अस्वस्थ नेपाली सेनाका चार जनालाई थप उपचारका लागि भारत लगियो

वि.सं.२०८० जेठ ११ बिहीवार

1.3K 

shares

काठमाडौं । सफा हिमाल अभियानका क्रममा अस्वस्थ भएका नेपाली सेनाका ४ जनालाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ ।
सगरमाथा र ल्होत्से हिमाल सफाई तथा आरोहणका क्रममा अस्वस्थ भएका ४ जनालाई मंगलबार नयाँदिल्लीस्थित रिर्सच एण्ड रेफलर अस्पतालको द्यगचलकरएबिकतष्अ बलम च्भअयलकतचगअतष्खभ क्गचनभचथ वार्डमा भर्ना गरिएको नेपाली सेनाले जनाएको छ । साथै उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि सेनाले जनाएको छ ।

सेनाले सफा हिमाल अभियान अन्तर्गत अन्नपूर्ण हिमालबाट ३ हजार ५६७, बरुञ्चे हिमालबाट १८ हजार ५२० र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार ६२१ केजी गरी जम्मा ३५,७०८ के.जी. फोहोर संकलन गरेको जनाएको छ ।

सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको जनाएको छ ।

वि.सं.२०८० जेठ ११ बिहीवार १३:३९ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...