back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ १४ आइतवार

774 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ १४ गते, मइ २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ५१ पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९७ पैसा र विक्रिदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.83 132.43
EUR (European Euro)
1 141.51 142.15
GBP (UK Pound Sterling)
1 162.97 163.72
CHF (Swiss Franc)
1 145.99 146.66
AUD (Australian Dollar)
1 86.07 86.46
CAD (Canadian Dollar)
1 96.76 97.20
SGD (Singapore Dollar)
1 97.55 98.00
JPY (Japanese Yen)
10 9.44 9.48
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 35.15 35.31
QAR (Qatari Riyal)
1 36.18 36.34
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.90 36.06
MYR (Malaysian Ringgit)
1 28.65 28.78
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.25 12.31
DKK (Danish Kroner)
1 19.00 19.08
HKD (Hong Kong Dollar)
1 16.83 16.90
KWD (Kuwaity Dinar)
1 428.74 430.69
BHD (Bahrain Dinar)
1 349.69 351.28

आजको बजारमा विदेशी मुद्राको भाउः डलर घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०८० जेठ १४ आइतवार ०७:२८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...