back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ १६ मंगलवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ १६ गते, मइ २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ आज ०८ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ३५ पैसा र विक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८७ पैसा र विक्रिदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.91 132.51
EUR (European Euro)
1 141.35 141.99
GBP (UK Pound Sterling)
1 162.87 163.61
CHF (Swiss Franc)
1 145.93 146.59
AUD (Australian Dollar)
1 86.24 86.63
CAD (Canadian Dollar)
1 97.00 97.44
SGD (Singapore Dollar)
1 97.48 97.93
JPY (Japanese Yen)
10 9.41 9.45
CNY (Chinese Yuan)
1 18.64 18.73
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
QAR (Qatari Riyal)
1 36.19 36.35
THB (Thai Baht)
1 3.80 3.81
AED (UAE Dirham)
1 35.92 36.08
MYR (Malaysian Ringgit)
1 28.64 28.78
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.17 12.23
DKK (Danish Kroner)
1 18.98 19.06
HKD (Hong Kong Dollar)
1 16.85 16.93
KWD (Kuwaity Dinar)
1 428.79 430.74
BHD (Bahrain Dinar)
1 349.90 351.49

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ १६ मंगलवार ०७:४१ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...