back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ १९ शुक्रवार

786 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ १९ गते, जुन २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५६ पैसा र विक्रिदर १३२ रुपैयाँ १६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ५० पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैया ८० पैसा र विक्रिदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८१ पैसा र विक्रिदर १६४ रुपैयाँ ५५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.56 132.16
EUR (European Euro)
1 140.80 141.44
GBP (UK Pound Sterling)
1 163.81 164.55
CHF (Swiss Franc)
1 144.75 145.41
AUD (Australian Dollar)
1 85.76 86.16
CAD (Canadian Dollar)
1 96.98 97.43
SGD (Singapore Dollar)
1 97.30 97.74
JPY (Japanese Yen)
10 9.41 9.46
CNY (Chinese Yuan)
1 18.50 18.59
SAR (Saudi Arabian Riyal)
1 35.08 35.24
QAR (Qatari Riyal)
1 36.11 36.27
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.82 35.98
MYR (Malaysian Ringgit)
1 28.52 28.65
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.13 12.18
DKK (Danish Kroner)
1 18.91 18.99
HKD (Hong Kong Dollar)
1 16.80 16.87
KWD (Kuwaity Dinar)
1 427.59 429.54
BHD (Bahrain Dinar)
1 348.95 350.54

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ १९ शुक्रवार ०७:२८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...