back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ १८ बिहीवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ १८ गते, जुन १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ०३ पैसा र विक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ६६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २८ पैसा र विक्रिदर १६४ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ७८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.06 132.66
EUR (European Euro)
1 141.03 141.67
GBP (UK Pound Sterling)
1 163.28 164.02
CHF (Swiss Franc)
1 145.08 145.74
AUD (Australian Dollar)
1 85.54 85.93
CAD (Canadian Dollar)
1 96.74 97.18
SGD (Singapore Dollar)
1 97.49 97.93
JPY (Japanese Yen)
10 9.43 9.48
CNY (Chinese Yuan)
1 18.58 18.66
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.24 36.41
THB (Thai Baht)
1 3.80 3.81
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 28.61 28.74
KRW (South Korean Won)
100 9.96 10.00
SEK (Swedish Kroner)
1 12.11 12.17
DKK (Danish Kroner)
1 18.94 19.02
HKD (Hong Kong Dollar)
1 16.86 16.93
KWD (Kuwaity Dinar)
1 429.11 431.06
BHD (Bahrain Dinar)
1 350.30 351.89

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०८० जेठ १८ बिहीवार ०७:३८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...