back
CTIZAN AD

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०८० जेठ १७ बुधवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ १७ गते, मइ ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०४ पैसा र विक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २१ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ६९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । आज युरोको भाउ ३४ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ०६ पैसा र विक्रिदर १६४ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 31, 2023
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.04 132.64
EUR (European Euro)
1 141.69 142.34
GBP (UK Pound Sterling)
1 164.06 164.81
CHF (Swiss Franc)
1 146.38 147.04
AUD (Australian Dollar)
1 86.39 86.78
CAD (Canadian Dollar)
1 97.21 97.66
SGD (Singapore Dollar)
1 97.71 98.15
JPY (Japanese Yen)
10 9.42 9.46
CNY (Chinese Yuan)
1 18.66 18.74
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.22 36.38
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.95 36.11
MYR (Malaysian Ringgit)
1 28.69 28.83
KRW (South Korean Won)
100 10.01 10.05
SEK (Swedish Kroner)
1 12.18 12.23
DKK (Danish Kroner)
1 19.02 19.11
HKD (Hong Kong Dollar)
1 16.86 16.93
KWD (Kuwaity Dinar)
1 429.38 431.33
BHD (Bahrain Dinar)
1 350.24 351.83

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ १७ बुधवार ०७:२६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...