back
CTIZAN AD

डंगोललाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएर भारत गए बालेन

वि.सं.२०८० जेठ १९ शुक्रवार

1K 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भारत गएका छन् ।

उपमेयर सुनिता डंगोललाई कार्यबाहक प्रमुखको जिम्मा दिएर उनी भारत प्रस्थान गरेका हुन् ।

‘जेठ १८ गतेदेखि कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकाले फर्कि नआएसम्मको लागि कार्यबाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु ।’ उपप्रमुख डंगोललाई कार्यबाहको जिम्मेवारी दिइएको पत्रमा उल्लेखछ ।

बालेनले के कामका लागि भारत गएका हुन भन्ने कुरा पत्रमा खुलाएका छैनन् ।

वि.सं.२०८० जेठ १९ शुक्रवार ११:४५ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...