back
CTIZAN AD

भारतको ओडिसामा भएको भयानक रेल दुर्घटनामा २३३ जनाको मृत्यु, झण्डै ९०० घाईते

वि.सं.२०८० जेठ २० शनिवार

738 

shares

काठमाडौं । भारतको ओडिसा राज्यमा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीका अनुसार ओडिसा राज्यको बालसोर जिल्लामा तीनवटा रेल एकाआपसमा ठोक्किदा भयानक दुर्घटना भएको हो ।

हावडा–चेन्नई कोरोमंडल एक्सप्रेसको समान भरिएको रेलसँग ठोक्किएपछि उक्त दुर्घटना भएको हो । सोहि रेलसँग यशवंत–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्यसचिव प्रदीप जेनाले उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको र ९०० बढी घाईते भएको ट्विटरमार्फत् जानकारी दिएका छन् ।

त्यसैगरी दुर्घटनास्थलमा पुगेका रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने घोषणा समेत गरेका छन् । साथै गम्भीर घाईतेलाई दुई लाख र घाईतेहरुलाई ५० हजार दिने घोषणा समेत गरेका छन् ।

photo-ANI

वि.सं.२०८० जेठ २० शनिवार ०७:५७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...