back
CTIZAN AD

वातावरण दिवसको अवसरमा मुक्तिनाथ फाउन्डेशनको वृक्षारोपण

वि.सं.२०८० जेठ २२ सोमवार

723 

shares

काठमाडौं । मुक्तिनाथ फाउन्डेशनले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ। फाउन्डेशनले टोखा नगरपालिका–१ म निर्माणाधीन शान्ति पार्कलगायत क्षेत्रमा वृक्षारोपण गरेको हो। शान्ति पार्कमा एभोकाडो रोपेको फाउन्डेशनले जानकारी दिएको छ।

नगरपालिका र फाउन्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देशीय सहकारी संस्थाको सहयोग रहेको थियो।

कार्यक्रममा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्षलगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति थियो।

त्यस्तै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागितामा वातावरण दिवस मनाइएको फाउन्डेशनले बताएको छ।

वि.सं.२०८० जेठ २२ सोमवार १६:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...