back
CTIZAN AD

७० वर्षे उमेर हद हटाउँदै एमालेले पठायो तल्ला कमिटीलाई अन्तरपार्टी निर्देशन (यी हुन् अन्य निर्णयहरु)

वि.सं.२०८० जेठ २४ बुधवार

1K 

shares

काठमाडौं। नेकपा एमालेको बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय केन्द्रीय कमिटीको पाँचौ बैठकले गरेको अन्तर पार्टी निर्देशन तल्ला कमिटीलाई पठाएको छ ।

बैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयहरु कार्यान्वयन गर्न जेठ १९ गते बसेका एमाले सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटीको उम्मेदवार बन्न राखेको ७० वर्षे उमेरहद हटाउने निर्णय समेत गरेको हो ।

उक्त ७० वर्षीय उमेर हदको निर्णयलाई हाल निलम्बन गर्ने निर्णय गर्दै ती लगायतका अन्य निर्णयलाई गम्भीरतापूर्वक मनन र कार्यान्वयन गर्न भन्दै तल्ला कमिटीलाई पठाएको अपानिमा उल्लेखछ ।

एमालेको २०७० पुषमा सम्पन्न नवौ महाधिबेशन र २०७८ मंसिरमा सम्पन्न दशौ महाधिबेशवमा पनि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष उमेर नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो । तर, जेठ १९ गते बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले ७० वर्षे उमेर हद हटाउन राखेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकबाट अनुमोदन गराएका थिए ।

वि.सं.२०८० जेठ २४ बुधवार ०९:३३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...