back
CTIZAN AD

एमालेले हटायो केन्द्रीय सल्लाहकार परिषद्बाट १६ जनाको नाम (नामावली सहित)

वि.सं.२०८० जेठ २४ बुधवार

972 

shares

काठमाडौं । नेकपा एमालेले सल्लाहकार परिषद्को अभिलेखबाट १६ जनाको नाम हटाएको छ ।

एमालेको बैशाख २८ देखि ३० गतेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सल्लाहकार परिषद्बाट १६ जनाको नाम हटाएको हो ।

उक्त निर्णयहरु कार्यान्वयन गर्न जेठ १९ गते बसेका एमाले सचिवालय बैठकले सो निर्णय कार्यान्वयन गरेको हो ।

अभिलेखबाट हटाइएका नामहरुमा २ जनाको मृत्यु भएको, ७ जनालाई पार्टीबाट निष्कासन गरिएको, एकजनाले राजीनामा दिएको र ६ जना पार्टीको सम्पर्क बाहिर रहेका कारण केन्द्रीय सल्लाहकार परिष्दको सिफारिसमा उनीहरुलाई हटाइएको बताइएको छ ।

१ -इन्दिरा चापागाईं, झापा (निधन भएको)
२- वाब्द शेर्पा, ताप्लेजुङ (पार्टीबाट निष्काशित)
३- गणेशमान गुरुब, स्याङ्जा (राजीनामा दिएको)
४- धर्मशीला साह, सिरहा (पार्टीबाट निष्काशित)
५- गंगाराम यादव, धनुषा (पार्टीबाट निष्काशित)६
६- रामाशिस साह, सर्लाही (पार्टीबाट निष्काशित)
७- भरतप्रसाद साह (पार्टीबाट निष्काशित)
८- कदम रसुल, पर्सा (पार्टीबाट निष्काशित)
९ -रसिद अन्सारी, पर्सा (पार्टीबाट निष्काशित)
१० -गोविन्द ज्ञवाली, बर्दिया (सम्पर्क बाहिर)
११ -बुँद राना, रुपन्देही (सम्पर्क बाहिर)
१२ -डोलाराज चापागाईँ, रुपन्देही (सम्पर्क बाहिर)
१३ -महेश चौधरी, दाङ (सम्पर्क बाहिर)
१४ -बामदेव शर्मा, दाङ (संपर्क बाहिर)
१५ -नारायण आचार्य, दाङ (संपर्क बाहिर)
१६- रामबहादुर दानी, हुम्ला (निधन भएको)

त्यसगरी केन्द्रीय सल्लाहकार परिषद्मा थप १९ जनाको नाम थप गरिएको छ ।

१ -पदमप्रसाद पौडेल (पर्शुराम), कास्की
२-विष्णुशर्मा पौडेल, दाङ
३ -शोभाखर भण्डारी, प्युठान
४- लाक्पा गेलुशेर्पा, सोलु

५-कुलबहादुर आचार्य, ललितपुर
६-डा. बाबुराम अधिकारी, गोरखा
७- बालकृष्ण गिरी, काठमाडौं
८ -बलराम खत्री, काठमाडौं
९- गुप्तबहादुर केसी, काठमाडौं
१०- लक्ष्मणबहादुर रायमाझी, काठमाडौं
११- रमाकान्त सापकोटा, चितवन
१२- नोबलकेमी राई, इलाम
१३ -पर्शुराम भट्टराई पाल्पा
१४- डिल्लीराज भुसाल कपिलवस्तु
१५- डा। गितुगिरी रुपन्देही
१६ रामचन्द्र अर्याल रुपन्देही
१७- लोकनाथ उपाध्याय रुपन्देही
१८- मेघराज शर्मा पाल्पा
१९ -युवराज खनाल पाल्पा

त्यसैगरी एकता प्रक्रियाबाट आएकाहरुमा २५ जना रहेका छन् ।
१ -होरीलाल चौधरी, कैलाली
२ -दलवहादुर सुनार, वाँके
३ -छक्कबहादुर लामा, हुम्ला
४- रामकुमार पौडेल, सिन्धुली
५ -मिथिला फुयाँल, सिन्धुली
६- अरविन्द साह, धनुषा
७- शत्रुघनप्रसाद सिंह, सिरहा
८- देविलाल थापा, जुम्ला
९- तर्क बहादुर शाही, दैलेख
१०- नरेन्द्र वाग्ले, तनहुँ
११ -अमृता अग्रहरी, कपिलवस्तु
१२ -यज्ञ कँडेल, कञ्चनपुर
१३- जाकिर हुसैन, सुनसरी
१३- शिव पटेल, पर्सा
१५ -गेहेन्द्रप्रसाद दहाल, सुर्खेत
१६- शान्तकुमार प्रधान, भोजपुर
१७- चन्द्रदेव राउत, धनुषा
१८- सन्तोषकुमार यादव, धनुषा
१९ -कुर्मराज शाही, कालिकोट
२०- शालिकराम पौडेल, कास्की
२१ -बालकृष्ण चापागाईँ, रुपन्देही
२२- फणिन्द्र सैँजु, काठमाडौं
२३- दानबहादुर चौधरी कपिलवतु
२४ -भानुप्रकाश श्रेष्ठ कपिलवस्तु
२५ -शारदा स्वर्णकार दाङ

७० वर्षे उमेर हद हटाउँदै एमालेले पठायो तल्ला कमिटीलाई अन्तरपार्टी निर्देशन (यी हुन् अन्य निर्णयहरु)

वि.सं.२०८० जेठ २४ बुधवार १२:५० मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...