back
CTIZAN AD

भारतमा स्कुटर दुर्घटनामा परि एकै परिवारका चार नेपालीको मृत्यु

वि.सं.२०८० जेठ २८ आइतवार

930 

shares

काठमाडौं । भारतबाट पूजाका लागि नेपालतर्फ आएका चार नेपालीको दुर्घटनामा मृत्यु भएको छ ।

कन्चनपुरको बनबासानजिकै भारतीय बजार खटिमास्थित चकपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार शनिबार दिउँसो भएको उक्त दुर्घटनामा कन्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती चन्द तथा बुहारीहरु २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

पूजाका लागि स्कुटरमा नेपालतर्फ आएका उनीहरु पूजा सकेर घर फर्किने क्रममा कारले उनीहरु सवार दुईवटा स्कुटरलाई ठक्कर दिएको थियो । दु्र्घटनामा गम्भीर घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

वि.सं.२०८० जेठ २८ आइतवार ११:२८ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...