back
CTIZAN AD

नागरिकता माग्दै माइतीघरमा आत्मदाह प्रयास

वि.सं.२०८० जेठ ३० मंगलवार

918 

shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आत्मदाह प्रयास भएको छ । मोरङका २५ वर्षीय निरज कामदले जिउमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आयोजना गरेको प्रदर्शनका बीच उनले आत्मदाहको प्रयास गरेका थिए । नागरिकता नपाएपछि विगत केही वर्षदेखि आन्दोलनमा जोडिएका कामदले यस्तो प्रयास गरेको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले बताएअनुसार आत्मदाह प्रयास गरेका कामदलाई अहिले राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बुझिएको छ ।

वि.सं.२०८० जेठ ३० मंगलवार १७:५१ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...