back
CTIZAN AD

आयोग प्रमुख दाहालमाथि गरिएको दुव्र्यवहारमा नेविसंघको कुनै संलग्नता छैन–अध्यक्ष शेर्पा

वि.सं.२०८० जेठ ३० मंगलवार

1.1K 

shares

काठमाडौं । नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि गरिएको दुव्र्यवहारमा नेबिसंघको कुनै संलग्नता नरहेको बताएका छन् ।

शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयमा संघको कुनैपनि आधिकारीक समिति नरहेको र यस्ता अमानविय कार्यमा नेविसंघ संलग्न नभएको बताउँदै त्यस्तो दुव्र्यवहार गर्ने व्यक्ति स्वयम् जिम्मेवार हुने पनि बताएका छन् ।

‘शिक्षालय भित्र यस्ता हर्कत गर्ने जो कोहीलाई कार्बाहीको दायरामा ल्याउन नेविसंघ केन्द्रीय समिति गृहमन्त्रालय र पूर्वान्चल विश्वविद्यालय समक्ष जोडदार माग गर्दछ,’ अध्यक्ष शेपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘भ्रामक ढंगले ने.वि. संघको नाम जोडेर भएका यस्ता गतिबिधि र घटनाबारे विस्तृत छानविन गरि एक हप्ताभित्र सत्य तथ्यसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन ३ सदस्यीय छानविन समिति गठन गरिएको छ ।’

दिनेश शाही संयोजक रहेको उक्त छानविन समितिमा दिपेन रौनियार र दिपेन घले सदस्य रहेका छन् ।

वि.सं.२०८० जेठ ३० मंगलवार १७:३८ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...