back
CTIZAN AD

प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई

वि.सं.२०८० असार ५ मंगलवार

690 

shares

खोटाङ । नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा उत्तम चौलागाई पुुनः निर्विरोध चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट चौलागाईलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो ।

प्रेस युनियन खोटाङको उपाध्याक्षमा चिसाङ शेर्पा र कृष्णकला राई, सचिवमा दिनराज कार्की, सहसचिवमा योगिन राई र कोषाध्याक्षमा एनिशा राईलाई चयन गरिएको छ । यस्तै सदस्यमा क्रमशः मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार कार्की, पुजन राई र कृष्णमाया मगर चयन भएका हुन् ।

अधिवेशनमा नेपाली कांग्रेसकी नेतृ डिल्लीमाया आचार्य, नेकपा एमाले का जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, नेकपा माओवादी केन्द्र का जिल्ला संयोजक दीपक पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दमन राई प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल पोखरेललगायत सहभागी थिए।

वि.सं.२०८० असार ५ मंगलवार १४:५३ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...