back
CTIZAN AD

यसपटक किसानलाई मलको अभाव हुँदैन–प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८० असार ८ शुक्रवार

669 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक किसानका लागि मल अभाव नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आज सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले राखेको प्रश्नमा प्रधानमन्त्रीले विगतमा जस्तो यसपटक मलको अभाव नहुने बताएका हुन् ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष रासायनिक मलको आपूर्ति व्यवस्था सुदृढ भएको बताउँदै उनले २०७९ साउन महिनादेखि हालसम्म ३ लाख ५१ ह्जार मेट्रिक टन रासायनिक मल आयात भएको र त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न विक्रि डिपोहरुमा मौज्दात रहेको समेत बताए ।

‘भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रने व्यवस्था गरिएको छ । धान रोप्ने समयमा विगतको जस्तो मल अभाव हुने अवस्था यसपटक छैन ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

वि.सं.२०८० असार ८ शुक्रवार १२:४६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...