back
CTIZAN AD

काठमाडौं महानगरले शिक्षकहरुलाई मासिकरुपमै तलब दिने, बढायो प्रअको भत्ता

वि.सं.२०८० असार १० आइतवार

1.2K 

shares

काठमाडौं । काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई मासिकरुपमै तलब भत्ता उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि महानगरले ल्याएको बजेटमा यस्तो व्यवस्था गराएको हो ।

महानगरले शिक्षकहरुका लागि नियमित मासिकरुपमा तलब भत्ता उपलब्ध गराउन ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ । साथै, महानगरले प्रधानध्यापापकहरुको पनि मासिक भत्ता बृद्धि गरेको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको महानगरले प्रत्येक विद्यालयमा एक नर्स र एक सामाजिक सहजकर्ता अनिवार्य राख्ने व्यवस्था पनि बजेटमार्फत ल्याएको छ ।

महानगरले डिजिटल हाजिरी व्यवस्थामार्फत विद्यार्थीहरुलाई खाजा उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयका कक्षा ८ सम्मका विद्यार्थीहरुलाई खाजा उपलब्ध गराउँदै आएको महानगरले खाजा रकममा दुरुपयोग हुने सम्भावनाका बीच यस्तो व्यवस्था गराएको हो ।

सम्बन्धित समाचार

काठमाडौं महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोडकाे बजेट (पूर्णपाठ)

वि.सं.२०८० असार १० आइतवार १४:२७ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...