back
CTIZAN AD

टिभिएसले ल्यायो ‘नयाँ सफर बिना कर अफर’

वि.सं.२०८० असार ११ सोमवार

828 

shares

काठमाडौं । दुईपांग्रे सवारीसाधन कम्पनी टिभिएसले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत बाइक र स्कुटर खरिदमा खरिद वर्षको सडक कर र थप एक वर्षको सडक कर टिभिएस आफैले तिर्ने कम्पनीले जानकारी दिएको छ ।

टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले उक्त अफर सबै विक्रेतामा लागू भइसकेको बताएको छ ।

टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउन आकर्षक फाइनान्स सुविधा पनि ल्याएको कम्पनीको भनाइ छ । जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

वि.सं.२०८० असार ११ सोमवार ०८:३६ मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...