back
CTIZAN AD

विविध कार्यक्रम गरी मनायो कामना सेवा विकास बैंकले धान दिवस

वि.सं.२०८० असार १६ शनिवार

897 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।

मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको ‘दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता’ तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको ‘१८ औँ रोपाई महोत्सव’ लाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार मौलिक तथा सास्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको हो। साथै, परम्पराको जगेर्ना स्वरुप दहि चिउरा खाने कार्यक्रमको महत्व दर्शाउदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पुर्ण शाखा कार्यालयहरुमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी ‘दही चिउरा खाने दिन’ मनाएको जनाएको छ ।

यस्ता कार्यक्रमहरुले नेपाली समाजको मौलिक कला, सस्कृति, परम्परा तथा कर्मचारीहरू बीच एकताको भावनालाई बढावा दिने विश्वास बैंकले व्यक्त गरेको छ ।

वि.सं.२०८० असार १६ शनिवार ०७:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...