back
CTIZAN AD

नवलपरासी, रुपन्देही लगायतका जिल्लामा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

काठमाडौं । पछिल्लो ६ घण्टायता नवलपरासी (ब.सु.पू.),नवलपरासी (ब.सु.प.), रूपन्देही र आसपास भारी बर्षा भएकोले सो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले ती जिल्ला भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी हुनको साथै होचा स्थानमा डुवान हुन सक्ने, नदी तटिय क्षेत्रमा हुनेहरूले दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वि.सं.२०८० असार १६ शनिवार ११:०५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...